संक्रामक रोग ऐन, २०२०
Section 4
कारवाई र किनारा गर्ने अधिकार
यस ऐन अन्तर्गत भए गरेको कसूरमा कारवाई र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।
संक्रामक रोग ऐन, २०२०
Section - 1
Section 1: संक्षिप्त नाम, विस्तार र प्रारम्भ
Section - 2
Section 2: विशेष व्यवस्था गर्ने अधिकार
Section - 2A
Section 2A: विशेष व्यवस्था गर्ने प्रदेशको अधिकार
Section - 3
Section 3: सजाय
Section - 4
Section 4: कारवाई र किनारा गर्ने अधिकार
Section - 5
Section 5: असल नियतले गरेकोमा बचाउ